५ आश्विन २०८१, शनिबार 1726909204
Banner

बूढानीलकण्ठको मेयरमा एमालेका मिठाराम र उपमेयरमा अनिता लामा विजयी

काठमाडौँ – बूढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका मिठनाराम अधिकारी निर्वाचित हुनु भएको छ । उहाँले १४ हजार २५० मत प्राप्त गर्नु भएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस विनोद चालिसेले ११ हजार ५१२ मत प्राप्त गर्नु भएको छ ।

उपमेयरमा एमालेकी अनिता लामा विजयी हुनु भएको छ । उहाँले १४ हजार ३१४ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गर्नुभयो ।