१५ बैशाख २०८३, मंगलबार 1777419032
Banner

निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा तोडफोड

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकको घरमा आगजनी भएको छ ।

नैकापमा रहेको उनको निवास आगजनी गरेका हुन् । क्षतिको विवरण आइपुगेको छैन ।