0 Shares काठमाडौँ : निवर्तमान गृहमन्त्री रमेश लेखको कलंकीस्थित घरमा आगजनी भएको छ। आज आन्दोलनकारीहरूले लेखकको घरमा आगजनी गरेका हुन्।