३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:27 am
समाचार

गगन थापा निवासमा आगजनी

सूचना प्रेस २०८२ भदौ २४ मंगलबार ००:००, १३:२२ बजे १ मिनेट पढाइ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा निवासमा आगजनी गरिएको छ। जेनजी आन्दोलनमा सहभागी युवाले रातोपुलस्थित थापाको निवासमा पुगेर तोडफोड र आगजनी गरेका हुन्।जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरूको निवास तोडफोड र आगजनी गरिएको छ।