३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:45 am
Banner

त्रिभुवन विमानस्थल पूर्ण रुपमा बन्द

सूचना प्रेस २०८२ भदौ २४ मंगलबार ००:००, १३:३४ बजे १ मिनेट पढाइ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।

गोठाटारसहितका क्षेत्रमा आगलागीका घटना भइरहेकोले हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।