४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 10:05 am
Banner

ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

सूचना प्रेस २०८२ भदौ २४ मंगलबार ००:००, १४:२९ बजे १ मिनेट पढाइ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ ।