३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:35 am
Banner

आन्दोलनकारीले राष्ट्रपति भवनमा पनि लगाए आगो

सूचना प्रेस २०८२ भदौ २४ मंगलबार ००:००, १६:२४ बजे १ मिनेट पढाइ

काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।

सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो। यसबारे थप विवरण आउन बाँकी छ।