कालिमाटीमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

जेनजीहरूको जारी प्रदर्शनलाई तितरबितर पार्न प्रहरीले गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो ।