३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:03 am
Banner

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी

सूचना प्रेस २०८२ भदौ २४ मंगलबार ००:००, १६:५६ बजे १ मिनेट पढाइ

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आन्दोलनकारीले आगजनी गरेका छन् । मंगलबार भंगालस्थित निवासमा आगजनी गरेका हुन् । 

“निवासमा आगजनी भएको छ । उहाँलाई सुरक्षित स्थानमा राखिएको छ,” स्वकीय सचिव राजकुमार राईले भने ।