३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:13 am
समाचार

काठमाडौं उपत्यकाको सडकमा बढ्यो चहलपहल

सूचना प्रेस २०८२ भदौ २७ शुक्रबार ००:००, १०:२० बजे १ मिनेट पढाइ

काठमाडौं, २७ भदौ । नेपाली सेनाले अत्यावश्यक कामका लागि खुकुलो गरेसँगै उपत्यकाको सडकमा चहलपहल बढेको छ । सेनाले काठमाडौं, ललितपुर, भक्तपुरमा आज दिउँसो कर्फ्यू हटाएको छ भने निषेधाज्ञा जारी राखेको छ ।