३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:15 pm
Banner

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरुको शोकमा माइतीघरको राष्ट्रिय झण्डा आधा झुकाइयो

सूचना प्रेस २०८२ आश्विन १ बुधबार ००:००, ११:३७ बजे १ मिनेट पढाइ

काठमाडौं, १ असोज । जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्मानमा माइतीघरमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ । सरकारले आज शोक बिदा दिएको छ ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा देशभर हालसम्म ७२ जनाको मृत्यु भएको हो । कयौँ विभिन्न अस्पतालमा उपचाररत छन् ।