४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 11:03 am
राजनीति

हर्क साम्पाङले खोले पार्टी

सूचना प्रेस २०८२ आश्विन १२ आइतबार ००:००, १६:३४ बजे १ मिनेट पढाइ

काठमाडौं : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । उनले असोज ७ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएका स्रोतले हाम्रोदेशलाई जानकारी दिएको छ।

उहाँले दल दर्ताका लागि निवेदन दिनु भएको छ। पार्टीको नाम श्रम संस्कृति पार्टी र अध्यक्ष उहाँ आफैँ रहने गरी निवेदन प्राप्त भएको छ’ स्रोतले भन्यो।