२६ कार्तिक २०८३, बिहिबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 12:09 am
समाज

कालीमाटी फलफूल बजार नजिक एक महिलाको शव फेला

सूचना प्रेस २०८२ आश्विन २१ मंगलबार ००:००, ०९:४५ बजे १ मिनेट पढाइ

काठमाडौँ ।  कालीमाटी फलफूल बजार नजिक टेकु दोभान क्षेत्रमा आज बिहान एक  शव फेला परेको छ। खोला दोभानमा महिलाको शव फेला परेको हो । स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान  भइरहेको प्रहरीले बताएको छ ।