काठमाडौँ-मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो।

बिहीबार दिउँसोदेखि जारी बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बुझिएको छ।