१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:25 am
समाचार

अनुमति नपाएपछि युवासंघको र्याली स्थगित

सूचना प्रेस २०८२ आश्विन २४ शुक्रबार ००:००, १७:४५ बजे १ मिनेट पढाइ

काठमाडौं, २४ असोज । एमाले निकट युवा संघले भोलि काठमाडौंमा आयोजना गर्ने भनेको र्याली स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएपछि र्याली स्थगित गरिएको हो । सुरक्षा संवेदनशीलता देखाउँदै जिप्रकाले अनुमति नदिएको हो ।