१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:03 am
Banner

मधेसमा नयाँ सरकार गठनका लागि आह्वान

सूचना प्रेस २०८२ आश्विन २८ मंगलबार ००:००, १८:३३ बजे १ मिनेट पढाइ

काठमाडौं-मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपराह्न ४ बजेसम्मको समय दिएर  संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको हाे ।

आजै मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिनुभएको थियाे।