४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 9:43 am
Banner

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा शुरु

सूचना प्रेस २०८२ आश्विन ३० बिहिबार ००:००, १६:५१ बजे १ मिनेट पढाइ

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक चलिरहेको हो ।

यो नियमित बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।