काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली सञ्चारमाध्यमका सम्पादकहरुसँग अन्तरक्रिया गर्नुहुने भएको छ।

अध्यक्ष ओलीले आज दिउँसो १ बजे ललितपुरको रामबाग महलमा सम्पादकहरुसँग अन्तरक्रिया गर्न लागेका उहाँको सचिवालयले जानकारी दिएको छ।