१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:49 am
समाचार

प्रहरीबाट लुटिएको अश्रृग्याससहित एक जना पक्राउ

सूचना प्रेस २०८२ कार्तिक २० बिहिबार ००:००, १६:३४ बजे १ मिनेट पढाइ

काठमाडौं, २० कार्तिक । जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको अश्रृग्याससहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनकुनेमा डेरा गरी बस्दै आएका जीवन चलाउने रहेका छन् ।

३ थान हतियारसहित बुधबार पक्राउ परेका पठाओ चालक शिवराज धमलाको बयानका आधारमा प्रहरीले उनलाई अश्रृग्याससहित पक्राउ गरेको हो ।