२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 1:47 am
राजनीति

काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी

सूचना प्रेस २०७९ जेष्ठ १२ बिहिबार ००:००, ०७:३९ बजे १ मिनेट पढाइ

काठमाडौं- काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। वडा नं १३ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्।

वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मतसहित विजयी हुनुभएको हो।