काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले) ले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको छ ।
आज निर्वाचन आयोग पुगेर एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ताको लागि निवेदन दिएका हुन् ।