१ जेष्ठ २०८३, शुक्रबार 1778905646
समाचार

मिराज समूहको जेनजीहरुलाई आज पनि प्रहरीले लखेट्यो

काठमाडौं, १० मंसिर । मिराज ढुंगाना समूहको जेनजीहरुलाई प्रधानमन्त्रीनिवास नजिकै प्रदर्शन गर्ने क्रममा सुरक्षा प्रहरीले लखेटेको छ ।

बुधबार प्रधानमन्त्रीनिवास नजिकै प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले सडकबाट केही परसम्म हटाएको हो ।मंगलबार पनि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न खोजपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको थियो ।