२६ जेष्ठ २०८३, मंगलबार 1781065676
समाचार

मधेसको मुख्यमन्त्री नियुक्तिविरूद्वको रिटको सुनुवाई हुँदै, के आउला फैसला ?

काठमाडौं, ११ मंसिर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार नियुक्तिविरूद्वको रिटको आज सुनुवाई हुँदैछ ।

बिहीबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको पूर्ण इजलासमा रिटको सुनुवाई हुन लागेको हो ।

यसअघि सर्वोच्च अदालतले मंसिर २ गते मंसिर ९ गतेभित्र विपक्षीहरूबाट लिखित जबाफ पेस गर्न आदेश दिएको थियो ।