७ जेष्ठ २०८३, बिहिबार 1779369922
Banner

सभापतिमा उठ्ने गगन थापाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति पदमा उठ्ने घोषणा गरेका छन् ।

आगामी पुस २६ देखि २८ गतेसम्म हुने महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।