२ जेष्ठ २०८३, शनिबार 1778915905
राजनीति

प्रधानमन्त्री कार्कीद्वारा ५ दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएकी छिन्।

कार्कीले भोलि (शुक्रबार) अपरान्ह ४ बजे बालुवाटारमा बैठक बोलाएकी हुन् । बैठकमा आगामी फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।