१ जेष्ठ २०८३, शुक्रबार 1778886661
Banner

एनपीएलमा आज लुम्बिनी र जनकपुर खेल्र्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्।

६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ। लुम्बिनीले जिते पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन्।

जनकपुरले हालसम्म पाँच खेलबाट २ अंक मात्र पाएको छ।