१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:38 am
Banner

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

सूचना प्रेस २०८२ मंसिर १९ शुक्रबार ००:००, १०:२१ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे बालुवाटारमा बस्नेगरी उनले सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा राजनीतिक दलका शीर्ष नेताहरु, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगका प्रतिनिधि सहभागी रहनेछन् ।