१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 9:55 pm
Banner

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

सूचना प्रेस २०८२ मंसिर १९ शुक्रबार ००:००, १६:१९ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली र देउवाबीच महाराजगन्जस्थित देउवा निवासमा भेटवार्ता भएको हो ।

जेनजी आन्दोलनपछि देउवा र ओलीबीच पहिलो भेटवार्ता भएको हो । दुवै नेताबीच आगामी निर्वाचनबारे छलफल भएको बताइएको छ ।