२७ जेष्ठ २०८३, बुधबार 1781072752
समाचार

तनहुँमा ट्रक दुर्घटना

काठमाडौं : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवा नजिक शनिबार बिहान ट्रक दुर्घटना भएको छ। दमौलीतर्फ आउँदै गरेको बा ८ ख ५८४६ नम्बरको ट्रक दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।