१३ श्रावण २०८३, बुधबार 1785320904
राजनीति

एमाले अध्यक्ष ओलीले उद्घाटन गरे एघारौं महाधिवेशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशन उद्घाटन गरेका छन्।

अध्यक्ष स्वीच थिचेर महाधिवेशनको उद्घाटन गरेका हुन्  ।