काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले महान्याधिवक्ता सबिता भण्डारी बराललाई सदस्यबाट निलम्बन गरेको छ।
कार्यसमितिले साधारण सदस्यसमेत नरहने गरी उनलाई निलम्बन गरेको हो ।
महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीमा साधारण सदस्य थिइन्। तर विवादमा तानिएपछि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो ।


