७ जेष्ठ २०८३, बिहिबार 1779355460
Banner

यस्तो छ एमालेको निर्वाचन कार्यतालिका

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । आइतबार साँझ निर्वाचन तालिका प्रकाशन गरिएको हो । 

निर्वाचन तालिकाअनुसार, पुस १ गते नेतृत्व चयनका लागि मतदान हुनेछ ।