८ जेष्ठ २०८३, शुक्रबार 1779441607
Banner

एमाले महाधिवेशन : ४० वर्ष मुनिका मधेसी युवामा अमर र रौनित निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशनअन्तर्गत ४० वर्ष मुनिका मधेसी युवामा मर कुमार यादव र रौनित साह निर्विरोध निर्वाचित भएका छन् । ४० वर्ष मुनिका २ जना मधेसी युवाको पदमा अमर र रौनितको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।