काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गत जारी निर्वाचनमा हालसम्म ४१५ मत खसेको छ ।
बिहानदेखि जारी मतदान सकिन राति ८ बज्ने बताइएको छ । नयाँ नेतृत्व चयनका लागि २२६३ जना मतदाता रहेका छन् ।