काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतगणना भइरहेको छ । जारी मतगणनामा अध्यक्ष उम्मेदवार केपी शर्मा ओली भारी मतान्तरले अगाडि छन् ।
यस्तो छ पछिल्लो मत अपडेट-
अध्यक्ष
केपी ओली : ४८९
ईश्वर पोखरेल : १७७
उपाध्यक्ष
विष्णु प्रसाद पौडेल ३४९
पृथ्वी सुब्बा गुरूङ ३५६
राम बहादुर थापा ३०९
गोकर्ण विष्ट २५६
रघुजी पन्त २५३
गुरू प्रसाद बराल २४२
विन्दा पाण्डे १७९
परशुराम मेघी गुरूङ ८६
अरूण नेपाल ७९
टंक प्रसाद कार्की ७५
भिमप्रसाद आचार्य ५१
महासचिव
शंकर पोखरेल ३६४
सुरेन्द्र प्रसाद पाण्डे ३०२
उपमहासचिव
लेखराज भट्ट २९३
रघुवीर महासेठ २६६
योगेश भट्टराई २६४
विष्णु प्रसाद रिमाल २२०
आनन्द प्रसाद पोखरेल १३३
वैजनाथ चौधरी ९७
सचिव
महेश बस्नेत ३११
छविलाल विश्वकर्मा ३११
पद्मा कुमारी अर्याल ३०५
शेरधन राई ३००
हिक्मत कुमार कार्की २७४
यामलाल कँडेल २५९
खगराज अधिकारी २७९
राजन भट्टराई २३५
भानुभक्त ढकाल २२५
गोकुल प्रसाद बास्कोटा १९२
कर्ण बहादुर थापा १६६
ठाकुर प्रसाद गैरे १७५
रचना खड्का १५९
विनोद प्रसाद ढकाल १४८
लालबाबु पण्डित १५०
अग्नि प्रसाद खरेल १३९
कृष्ण गोपाल श्रेष्ठ ११४
पुरूषोत्तम पौडेल १८६
पेम्बा लामा ८५
इन्द्रलाल सापकोटा ७४


