काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनसम्म जहाजमा लगेर त्यहाँबाट गाडीमा भैरहवा लगिने भएको छ ।
आज बिहानैबाट त्रिभुवन विमानस्थलमा अड्किएर बसेका लामिछाने अझै मौसम नखुलेपछि चितवनबाट जाने भएका हुन् ।