७ जेष्ठ २०८३, बिहिबार 1779394340
Banner

माइतीघरमा ढुंगाना समूहका जेनजी र प्रहरीबीच धकेलाधकेल, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराज ढुंगाना नेतृत्वका जेनजी र प्रहरीबीच धकेलाधकेल भएको छ ।

प्रहरीले अनुमति नलिई प्रदर्शन गर्न नपाइने भन्दै रोक्ने खोजेपछि धकेलाधकेल भएको हो ।

यसैबीच प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ ।