२६ जेष्ठ २०८३, मंगलबार 1781062166
समाचार

ब्रिटिस कलेजमा तोडफोड, सात जना पक्राउ

काठमाडौं । काठमाडौंको थापाथलीस्थित ब्रिटिस कलेजमा तोडफोड भएको छ ।

आज केही युवाले कलेजमा तोडफोड गरेका हुन् । तोडफोडमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको हो ।