२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 12:55 am
Banner

मल खरिद गर्न १५ अर्व विनियोजन

सूचना प्रेस २०७९ जेष्ठ १५ आइतबार ००:००, १६:३९ बजे १ मिनेट पढाइ

 काठमाडौं । सरकारले मल खरिद गर्नका लागि १५ अर्व बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७८/७९ को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै किसानले मुख्य खेती लगाउने समयमा सहज रुपमा मल उपलव्ध गराउनका लागि मल खरिद गर्न १५ अर्व बजेट विनियोजन गरेको उल्लेख गरेका छन् ।