३ आश्विन २०८१, बिहिबार 1726728944
Banner

किसानलाई पेन्सन दिनेगरी बजेटको व्यवस्था

काठमाडौँ- सरकारले किसानलाई पेन्सन दिने योजनासहित यसै आर्थिक बर्षदेखि बजेटको व्यवस्था गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९/८० को बार्षिक बजेट संसदमा प्रस्तुत गर्दै किसान पेन्सनको योजना सार्वजनिक गर्नुभएको हो ।