८ मंसिर २०८१, शनिबार 1732349592
Banner

मृगौला रोगीलाई निशुल्क उपचार गर्न १० करोड बजेट बिनियोजन

काठमाडौं । सरकारले मृगौला रोगीलाई निशुल्क उपचार गर्न १० करोड बजेट बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९र८० को बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले त्यस्तो बताउनुभएको हो ।