३ भदौ २०८३, बुधबार 1787150452
समाचार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई ८ अर्ब ८८ करोड

काठमाडौं – सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई ८ अर्ब ८८ करोड बजेट विनियोजन गरेको छ।

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, भवन निर्माणलगायतका लागि उक्त रकम विनियोजन गरिएको हो।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेटमार्फत उक्त बजेट विनियोजन गर्नु भएको हो ।