४ आश्विन २०८१, शुक्रबार 1726811712
Banner

तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ

काठमाडौं । पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज अहिलेसम्म फेला नपरेको तारा एयरले जनाएको छ । एक विज्ञप्ती जारी गदै तारा एयरले भन्यो, जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ ।