३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:07 am
Banner

सरकार र दुर्गा प्रसाईंबीच आज वार्ता हुँदै

सूचना प्रेस २०८२ पुस १७ बिहिबार ००:००, ११:४६ बजे १ मिनेट पढाइ

काठमाडौं । सरकार र र दुर्गा प्रसाईंबीच आज वार्ता हुँदै छ। प्रधानमन्त्री सुशिला कार्कीसहित सरकार र नेतृत्वको नागरिक बचाउ अभियानबीच आज मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १ बजे वार्ता हुन लागेको हो ।