१ जेष्ठ २०८३, शुक्रबार 1778905379
राजनीति

कांग्रेसको महाधिवेशन वैशाख अन्तिममा गर्ने प्रस्ताव

काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन बैशाख अन्तिममा गर्ने प्रस्ताव गरिएको छ ।

आज केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव गरेका हुन् ।

महामन्त्रीद्वय विशेष महाधिवेशनको प्रक्रियामा अगाडि बढेपछि काँग्रेसभित्र विवाद चुलिएको छ ।