काठमाडौं । सरकारले निजामती कर्मचारीहरुको तलबभत्तामा १५ प्रतिशतले वृद्धि गरेको छ ।
बजेटमार्फत सरकारले कर्मचारीहरुले खाईपाई आएको भत्तालाई पनि निरन्तरता दिएको छ ।