३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:37 pm
राजनीति

कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

सूचना प्रेस २०८२ पुस २५ शुक्रबार ००:००, १०:१४ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर विवाद चुलिँदै गएको बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक भएकाले तत्काल अन्य गतिविधि नगर्न निर्देशन दिएको थियो ।