२७ जेष्ठ २०८३, बुधबार 1781073333
Banner

मंगलबार काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार बिहान ११ बजे बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ । “उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

nepali-congress-1768225435.jpg