४ आश्विन २०८१, शुक्रबार 1726827615
Banner

कार्यपालिका र जिल्ला समन्वयमा तालमेल गर्न गठबन्धनको निर्देशन

काठमाडौं – सत्तारुढ पाँचदलीय गठबन्धनले जिल्ला समन्वय समितिमा पनि सहमति गर्न प्रदेश र जिल्ला स्तरीय समितिलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले प्रदेश र जिल्ला स्तरका समितिहरुलाई स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरुबीच सहमति गरेर अगाडि बढ्न निर्देशन दिएको हो।