५ भदौ २०८३, शुक्रबार 1787344885
Banner

गगन थापाले दिए सभापति पदका लागि उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा महामन्त्री थापाले सभापति पदमा उम्मेदवारी दिएका हुन्।